उपभोक्ता Archives | Page 24 of 42 | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो । त्यस्तै आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको…