उपभोक्ता « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको…