उपभोक्ता Archives | Page 29 of 66 | Khabarhub Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ । यस्तै गरी पाकेको फर्सी २५ रुपैयाँ,  परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ । ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने…