उपभोक्ता « Khabarhub

एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर 

काठमाडौं- एनसेलले ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् । ग्राहकले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो ।  यो…