उपभोक्ता Archives | Page 31 of 45 | Khabarhub Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आइतवार पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५…