उपभोक्ता Archives | Page 59 of 66 | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य आज बिहीबार प्रतितोला २ सय रुपैयाँ बढेको छ । बुधवार प्रतितोला ७९ हजार ५ सयमा प्रतितोलामा कारोबार भएको छापावाल सुन विहिबार २ सय रुपैयाँले बढेर ७९ हजार ७ सयय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७९ हजार ४ सय रुपैयाँ कायम भएको…