Live on
Your Voice, Your Power
काठमाडौं– यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् । विभागले नयाँ नम्बर प्लेट खोल्नेसम्बन्धी कुनै निर्णय विभागले गरेको छैन तर २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी…