Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको हो । आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार…