Live on
Your Voice, Your Power
काठमाडौं - आर्थिक वर्ष २०७७/७८ को बजेट घोषणा सँगै कर बढेपछि सुनको भाउ पनि बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ । सरकारले बजेज भाषण भार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २ हजार ३३२ रुपैयाँ थपिने भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार…