उपभोक्ता « Khabarhub

कोरोना भाइरसका कारण झन्डै १८ प्रतिशतले घट्यो दूधको खपत

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौं उपत्यकासहित देशैभरि दूध खपत घटेको हो । दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित…