Live on
Your Voice, Your Power
काठमाडौं– आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ । आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो । चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ…