उपभोक्ता « Khabarhub

अब २ लाखभन्दा माथिको भुक्तानीका लागी चेक काट्नु नपर्ने

काठमाडौं– अब बैंकबाट दुई लाख रुपैयाँभन्दा बढीको भुक्तानीका लागि चेक काट्न नपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतवार अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम(आरटीजीएस) लागू गर्न बाणिज्य बैंकसँग सम्झैता गरेसँगै चेक काट्नु पर्ने बाध्यता अन्य भएको हो । राष्ट्र बैंकले भदौं १९ गते आरटीजीएस नियमावली ल्याएको…