Live on
Your Voice, Your Power
काठमाडौं– भारत सरकारले जारी गरेको ३ साता लामो लकडाउनका लागि नेपालमा आवश्यक पर्ने उपभोग्य बस्तुको आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै भारत सरकारले मंगलबारदेखि २१ दिन लामो लकडाउनको आदेश जारी गरेको थियो । नेपाल र भारत सरकारले अवलम्वन गरेका पूर्वसतर्कता…