Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । अघिल्ला वर्षहरुमा साउन महिनामा सुनको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलमलमा परेका छन् । महिलाहरुको महान चाड हरितालिका…