Live on
Your Voice, Your Power
काठमाडौँ– सानिमा बैंकले काभ्रेको पाँचखालमा शाखा विस्तार गरेको छ । पाँचखाल–४ तामाघाटमा भएको समारोहमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले शाखाको उद्घाटन गरेका हुन् । त्यसक्रममा मेयर खरेलले विश्वसनीय बैंकका रूपमा अगाडि बढ्दै गएकोमा सानिमा बैंकलाई धन्यवाद दिए । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइले निरन्तर सहयोगका लागि बैंकका ग्राहक तथा सरोकारबालाप्रति आभार व्यक्त गरे…