बैंक/वित्त Archives | Page 112 of 133 | Khabarhub Khabarhub

नबिल बैंक संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौँ– नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६ प्रतिशत बोनस शेयर र ४.४प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्तावपारित गरेको छ । बैंकले २०७७–७८ मा४ अर्ब ५३ करोड मुनाफा कमाएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु.…