बैंक/वित्त Archives | Page 115 of 130 | Khabarhub Khabarhub

‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’

काठमाडौँ– ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने  नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ सम्बृद्धि' बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन तथा…