बैंक/वित्त « Khabarhub

ग्लोबल आइएमईले जारी गर्‍यो ‘८.५५प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले आज मिति २०७७ चैत्र १ गते देखि “८.५५प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८…