बैंक/वित्त « Khabarhub

ज्योति विकास बैंकले गर्‍यो १३औं वार्षिक साधारणसभा, ३ लाख बढि खाताबाट ४६ अर्ब निक्षेप संकलन

काठमाडौँ-ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्‍न भएको छ। उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। बैंकले १० प्रतिशत बोनश शेयर…