Live on
Your Voice, Your Power
काठमाडौं– वाणिज्य बैङ्कहरूमा जेठ महिनाको तुलनामा असार महिनामा लागू हुने मुद्दतीतर्फको औसत ब्याजदर घटेको छ । अधिकांश वाणिज्य बैङ्कहरूले जेठ महिनाकै मुद्दतीतर्फको ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैङ्कले घटाउँदा औसत ब्याजदरमा गिरावट आएको हो । कृषि विकास, कुमारी र एनआईसी एशिया बैङ्कले जेठ महिनाको तुलनामा असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदरमा कटौती गरेका छन्…