बैंक/वित्त Archives | Page 30 of 135 | Khabarhub Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ४४ पैसा र बिक्रीदर १४० रुपियाँ ०४ पैसा कायम भएको छ।…