बैंक/वित्त « Khabarhub

५ का नयाँ नोटमा पुराना गभर्नरको सही

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा महाप्रसाद अधिकारी बाहिरिएपछि उनले हस्ताक्षर गरेको ५ रुपैयाँको नोट प्रचलनमा आएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार ‘न ४५’ ०००००१ देखि ‘भ १८’ ९९९९९९ सम्म सिरियल नम्बरसम्म अधिकारीले हस्ताक्षर गरेको नोट मंगलबार (वैशाख २ गते)बाट प्रचलनमा…