Live on
Your Voice, Your Power
काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले बोनस दिने घोषणा गरेको हो । कम्पनीका सचिव फणीन्द्र पाण्डेका अनुसार लघुवित्तले उक्त पुँजीको ३ करोड ५३ लाख ७० हजार ५६५ रुपैयाँ बराबरको ९.५० प्रतिशत बोनस शेयर र…