Live on
Your Voice, Your Power
काठमाडौं– अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् । बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरूले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् । असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८…