Live on
Your Voice, Your Power
काठमाडौं- गभर्नर चिरञ्जीवी नेपाल आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएका छन् । २०७१ चैत ५ गते १६औं गभर्नरका रूपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले आजबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रूपमा बिदा भएका हुन् । उनी बिदा भएसँगै कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दिइएको स्रोतले जानकारी दिएको छ ।…