विविध Archives | Page 113 of 141 | Khabarhub Khabarhub

टाटा नेक्सन परिवारले मनायो ‘भ्यालेन्टाइन डे’

काठमाडौं- टाटा मोटर्सले लुम्बिनीमा मनोरजनात्मक कार्यक्रमका साथ भव्यरुपमा भ्यालेन्टाइन डे कार्यक्रमको आयोजना गरेको छ । भ्यालेन्टाइन स्पेशल अ नाइट टु रिमेबर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडी खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट उइथ नेक्सन नाम दिइ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना…