Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले १५ प्रतिशत वोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई नगद र वोनस शेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित भएपछि वितरण गर्ने…