विविध « Khabarhub

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ ।  काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएर मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो ।  अमेरिकी डलरमा यस्तो सञ्चिति ०८२ असार मसान्तमा…