Live on
Your Voice, Your Power
बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारका लगानीकर्तालाई आश्वासन पार्दै विज्ञप्ति सार्वजनिक गरेको छ । सेबोनले बिहीबार विज्ञप्ति जारी गर्दै पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजना सहितको…