विविध « Khabarhub

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल- दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो । दक्षिण कोरियाको तथ्याङ्क मन्त्रालयका अनुसार, जुन महिनामा अनलाइन किनमेलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० नजरबन्द सात प्रतिशतले वृद्धि भई २४ दशमलव…