विविध Archives | Page 138 of 158 | Khabarhub Khabarhub

चार महिनामा व्यापार घाटा ९ प्रतिशतले कमी

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आई ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । सरकारले निर्यात प्रवद्र्धन तथा आयातमा कमी ल्याउनका लागि नेपालमा नै उत्पादन हुने वस्तुको आयातमा भन्सार कर बढाउँदा…