Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो एकवर्षमा मोबाइल बैकिङ सुबिधा लिनेको संख्या करिब ३० लाखले बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार अघिल्लो वर्ष ३५ लाख ३० हजार ३० हजार २ सय २७ जनाले मोबाइल बैकिङ सुबिधा लिएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या बढेर ६३ लाख ९४ हजार ९ सय १६ पुगेको हो । अघिल्ला आर्थिक वर्षमा इन्टरनेट बैकिङ…