Live on
Your Voice, Your Power
बर्दिबास– पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माण कार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई ५ खण्डमा विभाजन गरी धन्सार–बाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्र्याक र पुल निर्माणको काम तीव्रता दिएका छन् । निजगढ–बर्दिबास रेलमार्ग…