विविध « Khabarhub

साप्ताहिक अर्थसंक्षेप :‘भाइरल मेयर’ कै स्थानीय तह बजेटविहीन, विनियोजन विधेयक पारित, मधेशमा रोकियो बजेटको छलफल र ‘टेक एण्ड पे’ पीपीए खारेज

‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन ! रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको भावनामा चोट पुर्‍याएको भन्दै गत आइतबार उपप्रमुख सङ्गीताकुमारी रामले उच्च अदालतमा निवेदन दिइन् । उपप्रमुखको भूमिका कमजोर पार्नेगरी नगरपालिकाले नगरसभा आह्वान गरेको उनको आरोप थियो । उपप्रमुख रामको निवेदनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जले वृन्दावनलाई नगरसभा गर्न रोक लगायो ।…