Live on
Your Voice, Your Power
काठमाडौँ– वाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कूल बजेटको ६५ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौँडाका अनुसार सो आर्थिक वर्षमा कूल बजेटमध्ये ३५ प्रतिशत बजेट खर्च भएको छैन । आव २०७७/७८ मा विनियोजित बजेट रु ५१ अर्ब ४२ करोड ७४ लाख ४४ हजारमा जम्मा रु ३३ अर्ब ५०…