विविध Archives | Page 36 of 109 | Khabarhub Khabarhub

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालबीच सम्झौता

काठमाडौँ- ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीपार सराजकं डेलर नेपाल…