विविध « Khabarhub

अर्थसंक्षेप : नेप्से सामान्य अंकले उकालो, उद्योग वाणिज्य महासंघमा अञ्जन समूहको प्यानल घोषणा र विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो । आज ३४२ कम्पनीको तीन करोड ८०…