विविध « Khabarhub

अर्थसंक्षेप : एकसाथ तोडियो २५ सडक निर्माणका ठेक्का, छाप्न थालेको दुई हप्तामा पनि आएन लाइसेन्स, राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब दिने र ९ अंकले बढ्यो नेप्से

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको…