विविध « Khabarhub

अर्थसंक्षेप : बागमतीमा १७ अर्ब ४३ करोड राजस्व संकलन, ६२ करोड लागतमा भक्तपुर अस्पतालको भवन बन्दै, र ‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् रु १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ…