विविध « Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा 

काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ औँ वर्षमा प्रवेश गरेको छ ।  कम्पनी आइतबार (भदौ १५ गते) आठौँ वर्ष पुरा गरेर ९औँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव समेत मनाएको छ ।  कम्पनीले आइतबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।  कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन…