विविध « Khabarhub

यातायात कार्यालय जुम्लाबाट ६७ लाख राजस्व सङ्कलन

जुम्ला– जुम्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१–८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । निमित्त कार्यालय प्रमुख…