विविध Archives | Page 77 of 144 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख

बुटवल— लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद व्यवस्थापन केन्द्रलाई ७९ लाख रुपैँया दिने निर्णय गरेको छ । बुधबार भएको प्रदेश मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरी महामारी नियन्त्रण गर्न रकम रकम पठाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले १२ जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने…