Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब डेढ महिना समय बाँकी छ । आगामी बजेटका लागि सरकारलाई राष्ट्रिय योजना आयोगले ‘सिलिङ’ दिइसकेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि विभिन्न क्षेत्रसँग बजेटसम्बन्धी छलफलमा व्यस्त छन् । सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटको आकार, चालु-पुँजीगत खर्च, वैदेशिक सहायता र शिक्षा स्वास्थ्यको विषयमा केन्द्रित रहेर…