विविध Archives | Page 89 of 143 | Khabarhub Khabarhub

‘सामाजिक सुरक्षा कोषप्रति अझै आकर्षण भएन’

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र सरकारबीचको त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रम बोल्दै उनले जोड दिए । अध्यक्ष गोल्छाले कोभिडपश्चात उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनःउत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिए । उनले नेपालको श्रम उत्पादकत्व…