विविध Archives | Page 90 of 112 | Khabarhub Khabarhub

बैंकहरूको निक्षेप बृद्धिदर घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको चौमासिकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर  घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार  गत आ.व.को सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.१ प्रतिशतले बढेको थियो, तर अहिले २.७ प्रतिशतले मात्रा निक्षेप बढको छ । गत आवको कात्तिक मसान्तसम्म बैंकहरूसँग रू २९ खर्ब ५२ अर्ब रकम निक्षेप थियो । गत…