Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ । आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजारको शेयर कारोबार हुँदा ३०.७६ अंकले नेप्से बढेको हो । आज परिसूचक बढेसँग १.०३ प्रतिशतले नेप्सेको पुँजीकरणमा वृद्धि भएको छ । मंगलबारको कारोबारमा १७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने ७४ वटा कम्पनीको शेयर मूल्यमा…