स्टक Archives | Page 20 of 85 | Khabarhub Khabarhub

२०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द 

काठमाडौं– २०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज २०८१ साल चैत ३१ गते यो वर्षको अन्तिम दिन हो । आज आइतबार पनि शेयर बजार ८.६२ अंकले घटेर बन्द भएको छ ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३२ प्रतिशतले घटेर २६६२.०८ विन्दुमा पुगेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने…