स्टक « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से करिब साढे ४ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४.४८ अंकले बढेर २६९३.०४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ। सेसन अवधिमा ४८ कम्पनीका ४१ हजार १५० कित्ता शेयर किनबेच हुँदा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको कारोबार…