स्टक « Khabarhub

नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने 

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने बताएका छन् ।  राष्ट्रपति पौडेलेले सरकारले आगामी बजेट दिने प्राथमिकता बताउँदै धितोपत्र बोर्ड सुदृढीकरण तथा नेप्सेको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताएका छन् ।  लामो समयदेखि नेप्सेको पुनर्संरचनाको विषय अर्थ…