स्टक Archives | Page 32 of 85 | Khabarhub Khabarhub

प्रि–ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से ११.१५ अंकले बढ्यो । नेप्से बढेसँगै १ करोड ८ लाख ६८ हजार रुपैयाँको २६ हजार ११८ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूलय भने स्थिर रह्यो । सो अवधिमा ८० वटा…